गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व दीप संञ्चार जेठ १४, २०७९ गते १०:३६ मा प्रकाशित प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक उभौली पर्व ( प्यहुगाल पारिम ) मनाएको छ ।“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतीक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराका साथ आफ्नो भाषा, धर्म, संस्कृती लाई प्रवासमा रहेर पनि जोगाउदै , संरक्षण तथा प्रबर्द्धन गर्न २०१० मा स्थापना भएको समाजले समाजका अध्यक्ष युवाराज भुजेल ज्युको सभापतित्वमा जनजाती महासङ्घ कतार शाखाका अध्यक्ष पुरुशोतम सुनुवारको प्रमुख आतिथ्यमा पर्व मनाएको हो ।विभिन्न जातिय सस्थाको उपस्थितिमा दिप प्रज्व्लन सहित सुर्य ,वायु,जल,जङ्गल ,जमिनको बिधिवत रुपमा पुजा आराधना गरिएको थियो ।कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकारएबम कलाकारहरुको उपस्तिथि रहेको थियो ।कार्यक्रममा समाजका कलाकार साथै कतारका चर्चित कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।शुक्रबार सनैयाको (white house) रेस्टुरेन्टमा सप्पन्न कार्यक्रमको सन्चालन समाजका महासचिव दुर्गा भुजेलले सन्चालन गरेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न