गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा एनआरएनए कुवँर समुह समाजले बहिस्कार गरेका बिरामी भाईरस हुन : एनसिसि अध्यक्ष मुक्तदा दिल कुमार श्रेष्ठ जेठ २२, २०७९ गते ११:२९ मा प्रकाशित दोहा- गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको दसौं महाधिवेशन पछि विभाजित भई विनोद कुँवर अध्यक्ष रहेको समुहलाई कतारका एनसिसि अध्यक्ष मो. मुक्तदा मुसलमानले समाजले बहिस्कार गरेका बिरामी भाईरस भनेका छन ।जिल्लागत सामाजिक संस्थाको एक कार्यक्रममा प्रमुख अतिथि रहेका मो। मुक्तदा मुसलमानले आफ्नो मन्तव्यमा समुहलाई भाइरसको संज्ञा दिएका थिए । कार्यक्रममा अन्य वक्ताहरुले एनआरएनए को नयाँ तदर्थ समिति बनाउने समाचार आए पछि मिलेर बसेको नेपाली बसेको समाजलाई भाड्न खोजेको आरोप समेत लगाएका थिए ।कार्यक्रममा यसै बिषयलाई प्रमुख बिषय बनाउदै संघसंस्था प्रमुख तथा प्रतिनिधिहरुले समाजका अग्रजहरुलाई यस समस्याको समाधानका लागी आवस्यक पहल गर्न अनुरोध समेत गरेका थिए ।कुवँर समुहले दसौं महाधिवेशनमा आईसिसिको गतिविधि र व्यावहारका कारण असन्तुष्ट जनाउदै कतारमा एनआरएनए तदर्थ समिति बनाउने घोषणा गरे पनि अन्तिम समयमा प्रविधिक कारण देखाउदै स्थगित गरेको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न