गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै नेपाली महिला समाज कतारले महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गर्दै दीप संञ्चार जेठ ३१, २०७९ गते २१:४० मा प्रकाशित एनआरएनएको १६ जुनमा हुने कार्यशालामा प्रधानमन्त्री, पररास्ट्रमन्त्री र श्रममजुन १४ – नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध समाजिक भावना भन्ने मुल नाराका साथ २०६९ मा स्थापना भएको नेपाली महिला समाज कतारको आयोजना तथा एनआरएनए ग्लोबल नेपाली हेल्थ टिमको सहकार्यमा महिला स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम गर्ने भएको छ।कतारमा कार्यरत नेपाली महिला दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै समाज कतारद्वारा अगामी जुन १७ तारीख शुक्रबारका दिन भर्चुअल (जुम) मार्फत सो कार्यक्रम गर्न आयोजना गर्न लागेको समाजकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी गराईन।समाज कतारले एक विज्ञप्ती जारी गर्दै कतारमा बसोबास गर्ने सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अपिल गरेको छ।कार्यक्रम हुने मिति र समयमिति- १७ जुन २०२२ शुक्रबारसमय- बेलुकी ७:१५ बजे देखि कतारी समयजुम मिटिङ्ग आईडी- 87051346485पासवोर्ड- २०२२क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #नेपाली महिला समाज कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न