गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मोसु कतारको १७ औ साधारण सभा सम्पन्न मोसु कतारको १७ औ साधारण सभा सम्पन्न तुलसा संजेल असार ५, २०७९ गते १५:५७ मा प्रकाशित कतारमा स्थापित सामाजिक सस्थाहरुको अग्रज सस्था मोरंगसुनसरी सेवा समाज कतारले आफ्नो १७औ साधारण सभा आन्तरिक रुपमा सम्पन्न गरेको छ।‘मोरंगसुनसरीको चाहना,सभ्य र समृद्ध समाजको स्थापनाू भन्ने मूल नारा बोकेर २००१ मा स्थापना भएको सस्थाले १७ जुन २०२२ का दिन दोहाको सल्वारोड स्थित ग्रीन रेस्टुरेन्टको सभा हलमा साधारण सभा सम्पन्न गरेको थियो ।सस्थाका अध्यक्ष भिम बराईलीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकार संयोजक दिलिप पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो।रास्ट्रीय गान,ब्यानर अनावरण, दिप प्रज्वलन संगै शुरु भएको कार्यक्रममा सस्थाका उपाद्यक्ष्य लिलानाथ घिमिरेले सम्पूर्ण उपस्थितिलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए। कार्यक्रममा पुर्व अध्यक्षहरु बिनोद भट्टराई, योगेन्द्र कार्की र तेज कटुवालले मोसुको पृष्ठभूमि,मोसु कतारले संचलान गरेको बचतको ब्यबस्थापन र मोसु नेपाल र बिश्वब्यापीकरणको बारेमा सहजीकरण गरेका थिए।एक वर्ष सम्मको कार्य प्रगति प्रतिबेदन सचिव भोला बस्नेतले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन सस्थाकी सह कोषाधक्ष्य योजना थापा शर्मा ले प्रस्तुत गरेकी थीइन।कार्यक्रममा सस्थापक महासचिव, पुर्व अध्यक्ष्यहरु तथा सल्लाहकारहरुले शुभकामना मन्तब्य राखेका थिए। लामो समय देखि सस्थामा काम गर्दै आएकी सह कोषाधक्ष्य आफ्नो कतार बसाईलाई बिट मार्दै गर्दा सस्थाले मायाको चिनो तथा बिधाई पत्रले सम्मान गरेको छ भने पुर्व अध्यक्ष कमलमणि गुरागाई की धर्मपत्नी अन्जु सुब्बा गुरागाईको जन्मोत्सवको केक समेत काटिएको थियो। कार्यक्रमलाई सस्थाका सचिव भोला थापाले संचालन गरेका थिए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #मोसु कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न