गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने दीप संञ्चार असार ८, २०७९ गते ६:२७ मा प्रकाशित सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने भएको छ ।सन : २००२ मा स्थापित गौरवशाली सामाजिक संस्था सन्ध्याग्रुप अलखोर कतारको महिला बिभागको आयोजनामा आउँदो अगस्ट १९ तारिक शुक्रबारको दिन शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।“समाज विकासमा प्रवासीको योगदान “भन्ने मुल नारालाई लिएर स्थापना गरिएको संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको संस्थाले कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको अध्यक्ष गणेश क्षेत्रीले बताए ।तीज कार्यक्रम विशेष गरि नेपाली महिला दिदिबहिनी हरुलाई मध्यनजर गर्दै आयोजना गरिएको र बिदेशमै भएरपनि आफ्नै माइतीघरको आगनमा दर खादै रातो साडी चुरापोतेमा सजिदै छमछ्मी नाच्ने गरि स्वदेशको झल्को मेटाउन कार्यक्रमको आयोजना गरिएको महिला बिभागले जनाएको छ ।उक्तदिन अरुकुनै कार्यक्रम नजुधाउन आग्रह गर्दै कार्यक्रममा गरिमामय उपस्थिति भई शोभा बढाई दिनुहुन साथै आफ्नो मौलिक संस्कार संस्कृतिलाई संरक्षण सम्वर्धनमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउदै कतारमा कार्यरत सम्पुर्ण नेपाली नारीहरुलाई उपस्थितको लागि आयोजक संस्था सन्ध्याग्रुप अल्खोर कतारले हार्दिक अपिल गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार, #सन्ध्याग्रुप कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा