गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने दीप संञ्चार असार ८, २०७९ गते ६:२७ मा प्रकाशित सन्ध्याग्रुप कतारको आयोजनामा नेपाली महिला हरुको महान पर्व हरितालिका तीज कार्यक्रम हुने भएको छ ।सन : २००२ मा स्थापित गौरवशाली सामाजिक संस्था सन्ध्याग्रुप अलखोर कतारको महिला बिभागको आयोजनामा आउँदो अगस्ट १९ तारिक शुक्रबारको दिन शुभकामना आदानप्रदान,दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।“समाज विकासमा प्रवासीको योगदान “भन्ने मुल नारालाई लिएर स्थापना गरिएको संस्थाको साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको संस्थाले कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको अध्यक्ष गणेश क्षेत्रीले बताए ।तीज कार्यक्रम विशेष गरि नेपाली महिला दिदिबहिनी हरुलाई मध्यनजर गर्दै आयोजना गरिएको र बिदेशमै भएरपनि आफ्नै माइतीघरको आगनमा दर खादै रातो साडी चुरापोतेमा सजिदै छमछ्मी नाच्ने गरि स्वदेशको झल्को मेटाउन कार्यक्रमको आयोजना गरिएको महिला बिभागले जनाएको छ ।उक्तदिन अरुकुनै कार्यक्रम नजुधाउन आग्रह गर्दै कार्यक्रममा गरिमामय उपस्थिति भई शोभा बढाई दिनुहुन साथै आफ्नो मौलिक संस्कार संस्कृतिलाई संरक्षण सम्वर्धनमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउदै कतारमा कार्यरत सम्पुर्ण नेपाली नारीहरुलाई उपस्थितको लागि आयोजक संस्था सन्ध्याग्रुप अल्खोर कतारले हार्दिक अपिल गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार, #सन्ध्याग्रुप कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न