गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार असार १३, २०७९ गते २०:५२ मा प्रकाशित नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।लन्डन सहरस्थित फेल्थामको नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समितिका युवराज गुरुङले गरेका थिए भने विशेष नेपाली काँग्रेसका नेतृ प्रमिला राई रहेकी थिइन् । यस्तै अतिथि हङ्स्लोका मेयर विष्णु गुरुङ पनि अतिथिका रुपमा उपस्थित थिए ।कार्यक्रममा बोल्दै सांसद मिनेन्द्र रिजालले बेलायतबाट नेपालले लिन सक्ने कुरा धेरै रहेको बताए।समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति युवराज गुरुङले गोर्खाहरुको मुद्दा लगभग टुंगोमा पुगेको बताए । गुरुङले फलाम तात्तिएको बेला घनले हान्दा चाहेजस्तो आकार दिने बताउदै अहिले गोर्खाहरुको मुद्दा तात्तिएको अवस्थामा रहेको हुँदा यस मुद्दालाई संसदमा उठाइदिन सांसद मिनेन्द्र रिजाल र प्रमिला राईलाई अनुरोध समेत गरे ।कार्यक्रमको संचालन समितिका महामन्त्री तथा नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रधिनिधि इन्द्रहाङ लिङ्देनले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न