गृहपृष्ठ ∕ ग्लोबल ∕ ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत दीप संञ्चार असार २३, २०७९ गते ७:५३ मा प्रकाशित धुलिखेलका नगर पालिकाबाट नगर प्रमुख (मेयर)मा २ पटक बिजेता बनेका प्रभावशाली नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत गरेका छन् ।दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको वैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबि निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता बिषयमा उपलब्धि हासिल गरेकोमा बिश्वका १६३ देशका प्रतिनिधि बीच नेपालको प्रतिनिधित्व गर्दै यस्ता कार्यकममा नेपालको पहिलो शहर भएकोमा गर्व गर्दै हर्ष व्यक्त गरेका छन् ।नगर प्रमुख ब्यान्जुले आफ्नो मन्तब्य राखे पछि सामाजिक संजालमा आफ्ना छोटा भनाईको साथै तस्बिरहरु पनि प्रकाशन गरेका छन् । उनले आफू धुलिखेलवासी हुनुमा गर्व भएको भन्दै बिगत ५ बर्षको अवधिमा दिगो बिकाश लक्ष्य९एसडिजी (गोल ०सहितमा गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपाल देशकै प्रतिनिधित्व गर्दै दिगो बिकाशको ४ लक्ष्य पुरा गरेकोमा प्रस्तुति दिन उनि न्यूयोर्क आएका हुन् ।उनले राष्ट्र संघले दिएको अवसरलाई अकल्पनीय मौका प्राप्त भएकोमा खुसि व्यक्त गरेका छन् । उनले सामाजिक संजाल मार्फत हाम्रो धुलिखेललाई बिश्व मंचमा चिनाउने यो जतिको मौका कहिले हुनेछैन । र ,आफूले यस्तो मौकाको पुरा सदुपयोग गर्ने बताएका थिए ।साथै उनले यो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया र बिकाशमा जनताहरुकै सहयोगले गर्दा भनि कृतज्ञता व्यक्त गरेका छन् । उनले मौका दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिएका छन्क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #ब्यान्जु श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न