गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण कविता खत्री साउन ५, २०७९ गते १६:०३ मा प्रकाशित नेपाली महिला समाज कतार द्वारा मानव सेवा आश्रम लाइ सहयोग हस्तान्तरण गरेको छ ।मानव सेवा आश्रम सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठा कार्यक्रम मार्फत बचत भएको १ लाख तीस हजार आश्रमलाई हस्तान्तरण गरिएको हो ।नारि दिवसको दिन चिठ्ठा खोलीएकोमा मंगलवार समाजका अध्यक्ष सरिता भण्डारी पौडेल कोष अध्यक्ष सरिता चिलवाल , सदस्य अम्बिका गौतम शर्मा, रमा चापागाईंले नेपालको आश्रममै उपस्थित भएर सो रकम हस्तान्तरण गर्नुभएको ।अध्यक्ष भण्डारीले प्राविधिक कारण बस सहयोग हस्तान्तरण गर्न ढिला भएकोमा दुख लागेको भएता पनि आश्रममै उपस्थित भएर रकम हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।नेपाली महिला समाज कतारले कतारमा रहेर सामाज सेवाका कार्यमा सक्रिय रहदै आएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली महिला समाज कतार, #मानव सेवा आश्रम तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा