गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन दीप संञ्चार साउन २०, २०७९ गते २२:१४ मा प्रकाशित गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा बसेको बैठकले वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ।वैदेशिक रोजगारमा दशक विताएका धरम केसीको सोच र प्रस्तावलाई मध्यनजर गर्दै सोही अनुसार योजना सुरु गरिएको हो।जुलाई १६ मा बसेको बैठकले परियाजनाको अधिवक्ता प्रकृति कार्कीलाई अगष्ट १ देखि काम सुरु गर्नेगरी नियुक्ति दिएको हो। कार्कीलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति (FEMWWC) को सदस्य सचिव तथा संस्थाको लिगल कन्सल्ट्याण्ट (कानुनी परामर्शदाता) का हैसियतमा काम गर्नेगरी नियुक्त गरेको हो।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #गैरआवासीय नेपाली संघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न