गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने दीप संञ्चार साउन २१, २०७९ गते १८:०९ मा प्रकाशित नेवारहरूको साझा संस्थाको रुपमा स्थापित नेवा: पु्च कतारको तेश्रो साधारण सभा हुने भएको छ ।कतारलाई कर्मथलो बनाएर कार्य गर्दै रहेका यहांका युवा नेवार जातीका श्रमिकहरुले आफ्नो भाषा, संस्कृतिको पहिचान, जगेर्ना गर्न र श्रृजनात्मक तथा सामाजिक कार्यहरुमा सहयोग पुर्याउने उद्देश्यले सन स् २०११ मा कतारमा स्थापना गरिएको संस्थाले तेश्रो साधारण सभा गर्न लागेको हो ।यही आउदो शुक्रबार १९ अगष्ट २०२२ दोहा स्थित शालिमार स्तानबुल रेष्टुरेन्टमा हुने कार्यक्रम नेवा पुच का कार्यवाहक अध्यक्ष राजु महर्जनले बताए । उक्त साधारण सभामा कतारमा स्थापित संम्पुर्ण संघसंस्था लगायत बुद्धिजिवि, कलाकार, पत्रकार,साहित्यकार कतारमा रहेका नेपाली हरुलाई उपस्थिति को लागी आग्रह समेत गरेका छन ।संस्था स्थापनाकाल देखि नै सामाजिक, आर्थिक तथा विभिन्न श्रृजनात्मक कार्यहरु गर्दै आइरहेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न