गृहपृष्ठ ∕ ग्लोबल ∕ एक दिन अघि सर्यो फिफा कप २०२२ एक दिन अघि सर्यो फिफा कप २०२२ शारदा भुजेल साउन २७, २०७९ गते ३:४७ मा प्रकाशित दोहा – कतारमा यसैवर्ष आयोजना हुने फिफा विश्वकप एक दिन अघि सरेको छ ।उद्घाटन खेलमा आयोजक कतारले अब इक्वेडरसँग २१ नोभेम्बरमा खेल्नेछ।फिफा काउन्सिलको ब्यूरोले सर्वसम्मत निर्णय गरेपछि अल बायत रंगशालामा यस वर्षको प्रतियोगिताको उद्घाटन खेल र समारोह एक दिन अगाडि सारिएको हो।यसअघि नोभेम्बर २१ मा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्यान्ड बिचको खेलबाट प्रतियोगिता सुरु गरिने तय भएको थियो ।प्रतियोगिता नोभेम्बर २० बाट सुरु भएपनि यस अघि तय भैसकेको अन्य खेलको मिति र समयमा कुनै फरक पर्ने छैन।सेनेगल र नेदरल्याण्ड्स बीचको भिडन्त नोभेम्बर २१ मा हुनेछ।कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #FIFA 2022, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा