गृहपृष्ठ ∕ ग्लोबल ∕ एक दिन अघि सर्यो फिफा कप २०२२ एक दिन अघि सर्यो फिफा कप २०२२ शारदा भुजेल साउन २७, २०७९ गते ३:४७ मा प्रकाशित दोहा – कतारमा यसैवर्ष आयोजना हुने फिफा विश्वकप एक दिन अघि सरेको छ ।उद्घाटन खेलमा आयोजक कतारले अब इक्वेडरसँग २१ नोभेम्बरमा खेल्नेछ।फिफा काउन्सिलको ब्यूरोले सर्वसम्मत निर्णय गरेपछि अल बायत रंगशालामा यस वर्षको प्रतियोगिताको उद्घाटन खेल र समारोह एक दिन अगाडि सारिएको हो।यसअघि नोभेम्बर २१ मा अफ्रिकन च्याम्पियन सेनेगल र नेदरल्यान्ड बिचको खेलबाट प्रतियोगिता सुरु गरिने तय भएको थियो ।प्रतियोगिता नोभेम्बर २० बाट सुरु भएपनि यस अघि तय भैसकेको अन्य खेलको मिति र समयमा कुनै फरक पर्ने छैन।सेनेगल र नेदरल्याण्ड्स बीचको भिडन्त नोभेम्बर २१ मा हुनेछ।कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #FIFA 2022, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न