गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न शारदा भुजेल भदौ ११, २०७९ गते २३:०० मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित ९० भन्दा बढि नेपाली संघसंस्थाहरुको संयूक्त आयोजनामा गत शुक्रबार दोहा स्थित रैयान प्राईभेट स्कुलको प्रांगणमा बृहत तिज विशेष कार्यक्रम सप्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्त्व एवं नेपाली राजदूतावास कतारका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुख , पत्रकार, समाजिक एवं धार्मिक संघसंस्थाका प्रमुख, प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बृहत उपस्थिति रहेको थियो ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा रहेका नेपाली महिला दिदिबहिनीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू क्रमशः गायिका सुनिता बुढा क्षेत्री, दोहोरी गायिका शर्मिला बिशी र मोडल तथा डान्सर रुबिना अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।झण्डै हजारौं दर्शकहरूका माझ स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा