गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए दक्षिण कोरियाद्धारा वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन एनआरएनए दक्षिण कोरियाद्धारा वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन दीप संञ्चार भदौ ३०, २०७९ गते १६:१३ मा प्रकाशित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (एनआरएनए) द्वारा आयोजित तथा आइएमई रेमिट्यान्स र ग्लोबल बैंक लिमिटेड द्वारा प्रायोजित “नेपालमा सुरक्षित लगानीको अवसर र चुनौती सम्बन्धी” वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।हार्दिक धन्यवाद –उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) द्वारा आयोजित तथा GME रेमिट्यान्स र ग्लोबल IME बैंकद्वारा प्रायोजित “नेपालमा सुरक्षित लगानीको अवसर र चुनौती सम्बन्धी” वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएको जानकारी गरिन्छ साथै NRNAदक्षिण कोरियाको निमन्त्रणालाई स्वीकार्दै आफ्नो कार्यव्यस्तताको बाबजुद कार्यक्रममा पाल्नु भएका संस्थासंग आबद्द सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, व्यस्थापक, पुर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्य, ब्यावशायी,अन्य शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण महानुभावहरुमा NRNA KOREA हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।साथै प्रमुख अतिथिको रुपमा पाल्नु भएका माननीय श्री जनार्दन शर्मा “प्रभाकर” अर्थ मन्त्रि, नेपाल सरकार, विशेष अतिथि श्री चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ(वरिष्ठ उपाध्यक्ष), महामहिम प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), नेपाली राजदूतावास सिओल साथै सम्पूर्ण प्रतिष्ठित व्यक्तिहरूमाNRNAदक्षिण कोरिया हार्दिक आभार ब्यक्त गर्दछ । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न