गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत नेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत दीप संञ्चार मंसीर २६, २०७९ गते ७:३२ मा प्रकाशित कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले दुई सल्लाहकारलाई मनोनीत गरेको छ । संघको शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।कतारमा कानुनीरूपमा दर्ता भएको ब्यवसायी संघले आफ्नो गतिविधिलाई थप प्रभाबकारी बनाउन कतारमा राम्रो अनुभव भएकालाई सल्लाहकारमा मनोनीत गरेको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताए ।संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको छ । यसलाई उल्लेखनीय कार्यको रुपमा हेरिएको छ ।‘कतारको नेपाली समुदाय र कतारमा योगदान दिनु भएकालाई सल्लाहकार मनोनीत गर्दा संघलाई आवश्यक सल्लाह र सुझाव प्राप्त हुनेछ भन्ने अपेक्षा लिएका छौ’ अध्यक्ष चौलागाईंले बताए ।बैठकमा भर्खरै नेपाल सरकारसँग भएको सम्झौताका बिषयमा आफ्ना सदस्यलाई जानकारी गराएको र भावी कार्यक्रमका बारे छलफल भएको महासचिव रमेश भट्टले जानकारी दिए । भट्टले अब संघले बृहत योजना बनाएर अघी बढ्ने बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली व्यवसायी संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा