गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत नेपाली व्यवसायी संघ कतारको सल्लाहकारमा प्रो. रमजान अलिमिया र इन्जिनियर भट्टराई मनोनीत दीप संञ्चार मंसीर २६, २०७९ गते ७:३२ मा प्रकाशित कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुको साझा संस्था नेपाली ब्यवसायी संघ कतारले दुई सल्लाहकारलाई मनोनीत गरेको छ । संघको शनिबार बसेको बैठकले संघको कानुनी सल्लाहकारमा प्रो. रमजान अलिमिया र सल्लाहकारमा इन्जिनियर अर्जुन भट्टराईलाई मनोनित गरेको हो ।कतारमा कानुनीरूपमा दर्ता भएको ब्यवसायी संघले आफ्नो गतिविधिलाई थप प्रभाबकारी बनाउन कतारमा राम्रो अनुभव भएकालाई सल्लाहकारमा मनोनीत गरेको संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताए ।संघले भर्खरै नेपाल सरकारसँग त्रीपक्षीय सम्झौता गरेर नेपाल र कतारबीचको सम्बन्ध बिस्तार गर्ने र संघका सदस्यलाई बिमानस्थलमा सहजीकरण गर्ने वातावरण बनाएको छ । यसलाई उल्लेखनीय कार्यको रुपमा हेरिएको छ ।‘कतारको नेपाली समुदाय र कतारमा योगदान दिनु भएकालाई सल्लाहकार मनोनीत गर्दा संघलाई आवश्यक सल्लाह र सुझाव प्राप्त हुनेछ भन्ने अपेक्षा लिएका छौ’ अध्यक्ष चौलागाईंले बताए ।बैठकमा भर्खरै नेपाल सरकारसँग भएको सम्झौताका बिषयमा आफ्ना सदस्यलाई जानकारी गराएको र भावी कार्यक्रमका बारे छलफल भएको महासचिव रमेश भट्टले जानकारी दिए । भट्टले अब संघले बृहत योजना बनाएर अघी बढ्ने बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली व्यवसायी संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न