गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ द टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित) द टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित) दीप संञ्चार वैशाख २२, २०८० गते ५:४२ मा प्रकाशित दोहा – नेपाली व्यवसायीहरु द्धारा सञ्चालित कतारको प्रतिष्ठित क्लब द टनेल लाउन्ज एण्ड बार तथा स्मार्ट ज्वेलरीले नेपाली राजदूतावास कतारलाई एक औपचारीक कार्यक्रमका विच विहिबार भित्री विरुवाहरु प्रदान गरेको छ ।नेप्लीज एक्सपर्टिज कम्यूनिटीको समन्वयमा दूतावासमा स्थापना गरिएको पुस्कालाय व्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमका विच राजदूतावासलाई हरित बनाउने उद्देश्यले उक्त विरुवाहरु दूतावासमा हस्तान्तरण गरिएको हो ।कम्यूनिटीका संयोजक अम्बिका पौडेलको सभापतित्व तथा नियोग प्रमुख डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष सागर नेपाल, द टनेलका संचालक रमेश के.सी., कार्ड्स कतारका अध्यक्ष कृष्ण पन्थि, द टनेलका व्यवस्थापक सुरज शर्मा अधिकारी, व्यवसायी आशिष तिवारी लगायतको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सचिव दिपजंग शाह ठकुरीले गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न