गृहपृष्ठ ∕ ग्लोबल ∕ म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा दीप संञ्चार साउन १४, २०८० गते १७:०६ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हन् भएको छ ।यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३/०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ ।संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन हुनु भएको छ ।अधिवेशनले डा। बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ । विभाग महासचिवमा तारा रिजाल र सचिवमा डा। सोनिया पोख्रेल चयन हुनु भएको छ भने अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिलाई म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र आईसीसी सदस्य सागर घिमिरेको उपस्थितिमा सपथ खुवाइएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा