गृहपृष्ठ ∕ ग्लोबल ∕ गैरआवासीय नागरिकताको बाटो खुलेको र वंशज नागरिकताको निरन्तरताका लागि लाग्ने महासचिव पौडेलको भनाई गैरआवासीय नागरिकताको बाटो खुलेको र वंशज नागरिकताको निरन्तरताका लागि लाग्ने महासचिव पौडेलको भनाई दीप संञ्चार असोज ६, २०८० गते २०:५५ मा प्रकाशित गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यवहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीहरुमा बधाई ज्ञापन गरेका छन् । गत विहिबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको छ । महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाँढ्न चाहन्छु ।’क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न