गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी दीप संञ्चार असोज २६, २०८० गते १४:१४ मा प्रकाशित संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा उम्मेदवारी दिने दिएका छन् ।संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुनः महासचिव पदमा उम्मेदवारी दिने निणर्य गरेका हुन ।जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्ने बताउदै विशेष गरि स्मार्ट एनआरएन अवधारणा ल्याएर धेरै काम गरेको जिकीर गरे ।जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पारे । ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवात देखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, उनले भने, ‘संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न