गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ दीप संञ्चार कात्तिक १, २०८० गते १:२८ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदका उम्मेदवार रमश श्रेष्ठले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई सहयोग तथा मतदानका लागि आग्रह गरेका छन् ।श्रेष्ठले जारी गरेकाे अपिल जस्ताकाे त्यस्तै ।सहयोग र मतदानका लागि अपिललामो समय देखी सामाजिक दाइत्त्वलाइ आत्मसाथ गर्दै यहि समाजका निमित्त समाजका अग्रज तथा आदरणीय व्यक्तित्त्व ज्युहरु साथै समकालीन साथिहरुको सल्लाहा सुझाब लाइ मनन गर्दै र यहि समाजमा रहेर यही समाजका निमित्त अझै धेरै काम गर्ने र सिंगो समाज लाइ अझै शसक्त बनाउदै समाजको हितमा काम गर्ने अठोट सहित सबैको आग्रह, सहमती सहकार्य लाइ मध्यनजर गर्दै मैले मध्यपुर्व उपसंयोजक पदमा उम्मेद्वारी दर्ता गरेको छु र मेरो उम्मेद्वारीमा सिंगो मध्यपुर्वको साथ, समर्थन र सहयोगको अपेक्ष्या राखेको छु।धन्यवादरमेश श्रेष्ठउम्मेदवारमध्यपूर्व उप-संयोजकक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न