गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी एनआरएनए निर्वाचन : प्रारम्भिक मतदानमा आरके शर्माको पक्षमा उत्साह, आन्तरिक सर्वेक्षणमा आरके नै अगाडी दीप संञ्चार कात्तिक २, २०८० गते २०:५८ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा गएरातिदेखि अनलाइन मतदान जारी रहेको छ ।जारी मतदानमा अध्यक्षका उम्मेदवार आरके शर्माको पक्षमा माहोल देखिएको छ । उनी फ्रेस उम्मेदवार र पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै युरोप,एशिया,ओसेनियादेखि अमेरिका क्षेत्रका डेलिगेट्सले पक्षमा मतदान गरेका छन् । यस्तै मध्यपूर्वबाट उनलाई भारी मत परेको बताइएको छ ।यसैबीच गोप्यरुपमा गरिएको आन्तरिक मत सर्वेक्षणमा आरके तीन जना उम्मेदवार भन्दा अगाडि देखिएका छन । अध्यक्षका उम्मेदवार रविना थापाले महेश श्रेष्ठलाई समर्थन गर्दासमेत उनी नै अगाडि देखिएका हुन् । आरके भन्दा बद्री केसी पछाडि देखिएका छन् ।आरके शर्मालाई एकीकृत नेपालको सत्ता गठबन्धन दल निकट प्रवासी संघ संगठनहरुले समर्थन गरेका छन् । एकीकृत समाजवादी, जसपा, नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठनका साथै कांग्रेस निकट जनसम्पर्क मञ्चको ठुलो हिस्सा समेत आरकेको साथमा देखिएको हो ।चुनावमा आरकेको पक्षमा श्रमिक वर्गको प्रतिनिधित्व गर्ने डेलिगेट्सहरु पनि देखिएका छन् । जसका कारण महाधिवेशन स्थल होटल सोल्टीदेखि विश्वभर माहोल देखिएको एक अभियन्ताले दाबी गरे । अनलाइन भोटिङका साथै होटल सोल्टीमा भेला भएका एनआरएनएहरुले पनि मतदान गरेसँगै निर्वाचन सम्पन्न हुनेछ । निर्वाचन समितिका सदस्य चिरञ्जिवि ढकालले आज मध्यरातमा चुनाव सकिएर त्यसको केहीबेरमै अन्तिम नतिजा आउनेछ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न