गृहपृष्ठ ∕ ग्लोबल ∕ ‘एनआरएनए भवनबारे विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा जानु अनावश्यक खर्चमात्रै’ ‘एनआरएनए भवनबारे विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा जानु अनावश्यक खर्चमात्रै’ दीप संञ्चार फागुन ९, २०८० गते २०:०४ मा प्रकाशित काठमाडौं – ललिता निवास प्रकरणमा परेको एनआरएनए सचिवालय भवन सरकारीकरण गर्नका लागि विशेष अदालतले आदेश दिएपछि काठमाडौं महानगरले त्यहाँबाट हट्न सात दिने अल्टिमेटम दिएको छ।एनआरएनएको बद्री केसी समूहले विशेषको उक्त आदेश विरुद्ध सर्वोच्चमा जाने बताएको छ । तर, अध्यक्ष आरके शर्मा समूहले भने एउटै मुद्दामा पटक पटक अदालत जान नसुहाउने र यसले खर्च मात्र बढाउने बताएको छ।यसविषयमा बोल्दै महासचिव बुद्धिसागर सुवेदी सचिवालय भवन निर्माणका लागि विदेशमा बस्ने हरेक नेपालीले डलर लगानी गरेकोले सरकारीकरण हुनु आफैँमा दुखद् कुरा भएको बताउँछन् ।उक्त जग्गा किन्ने कुरा र भवन बनाउने कुरामा सुरु देखि नै विरोध गर्दै आएका एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले अदालत गएर सचिवालयमा जम्मा भएको पैसा मात्रै खर्च गर्ने कुरा स्वकार्य नहुने बताए।जग्गा खरिद गर्ने समयका अध्यक्ष, महासचिव, कोषाध्यक्षलाई कानुनी कठघरामा उभ्याउनु पर्नेमा उनको जोड छ । तत्कालिन अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र कोषाध्यक्ष वद्री केसी नै यसको मुख्य जिम्मेवार व्यक्ति भएकाले उनीहरुबाट क्षतिपूर्ति भराउनु पर्ने उनको भनाइ छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न