गृहपृष्ठ ∕ ग्लोबल ∕ महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र महाविर पुनको आविष्कार केन्द्र, जनसम्पर्क समिति र पुष्पा मिश्र दीप जङ्ग शाह पुस ५, २०७६ गते ७:३६ मा प्रकाशित निकोसिया – साधारण पोसाक अनि खुट्टामा चप्पल लगाएका महान वैज्ञानिक विचार भएका डा. महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सयोग र समर्थन गर्न यूवाहरु निकै कृयाशिल भएका छन् ।सरकारी तथा बैंकिङ्ग क्षेत्रबाट आश्यक ऋण नपाउदा डा. पुनले वार्षिक ४ प्रतिशत व्याजमा ३ वर्षको लागि ३ करोड सहयोगको अपेक्षा सहित स्टाटस राखेका थिए । कयैन यूवाहरु विना व्याज एक लाख देखि पाँचलाख सम्म दिन तयार छन् भने अधिकांश यूवाहरु मुठिदानबाट पनि यो रकम जुटाउन सकिन्छ भन्दै सहयोग जुटाउन लागि परेका छन् । यसै क्रममा नेपाली जनसम्पर्क समिति साईप्रसले समितिकी उपसभापति पुष्पा मिश्रको नेतृत्वमा सहयोग अभियान चलाएको छ ।कुनै वर्ग, समुदाय र क्षेत्र भन्दा पनि माथि उठेर सामाजिक क्षेत्रमा तल्लिन रहेकी मिश्रले आफ्नो फेसबुकमा स्टाटस लैख्दै सहयोगका लागि सबैमा अपिल गरेकी छिन्। उनेले लखेकी छिन् ‘हामी खाली हात आएका हौं र खाली हात नै मरेर जानेछौं।’ भन्दै उनले थपेकी छीन्, ‘एउटा रेस्टुरेन्टमा साथीसँग बसेर एक कप चिया पिउदा एक हजार रुपैयाँ सकिन्छ तर त्यहि एक कप चियाको पैसाले आदिरणीय डा. माहाबिर दाइको नाम जस्तै कामलाई ठूलो टेवा पुग्नेछ ।’उपाध्यक्ष मिश्रले डा. पुनलाई हामी सबैको साथ र सहयोगको खाचो रहेको कुरा प्रस्ट्याउदै इच्छुक सबैमा अनुरोध तथा उनका फेसबूकमा जोडीएका सम्पूर्ण अग्रज तथा संघ संगठनका सहयोगी मनहरु प्रति सहयोगका लागि विनम्र अनुरोध गरेकी छिन् ।‘एक हात, एक हजार, आविष्कार केन्द्र को सपना साकार’ भन्दै मिश्रले आफूलाई आफ्नो फेसबुक “पुष्पा मिश्र” मा ईनबक्स वा मोईल नम्बर +35796852704 मा सिधै सम्पर्क गर्न अनुरोध गरेकी छन् ।केहि समय अगाडि धादिङ्गको एक बिपन्न परिवारलाई सहयोग गरेको समितिले यस पटक राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेको हो ।डा. पुनले आफ्नो फेसबुकमा गरेको अपिल :क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न