गृहपृष्ठ ∕ ग्लोबल ∕ विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै दीप संञ्चार पुस ७, २०७६ गते ४:३५ मा प्रकाशित दोहा– विवेकशील नेपाली कतारले आउदो शुक्रवार २७ डिसेम्बरमा विवेकशील मिलन समारोह तथा बनभोज कार्यक्रम गर्ने भएको छ lप्रवासमा रहेका विवेकशील नेपाली प्रति श्रद्धासुमन राख्ने देशप्रेमी, न्यायप्रेमी देशभक्त र शुभचिन्तक साथीहरू विच भेटघाट तथा २०२० को शुभकामना आदान प्रदान गर्दै एक आसपासमा सहयात्रीहरू वीच मित्रवत् समन्ध प्रगाढ हुने हेतुले बनभोज कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौरवराज अधिकारीले जानकरी दिए ।विवेकशील नेपाली कतारले बनभोज कार्यक्रममा फरक पन ल्याउन हाँजिर जवाफ, जोर मादलको साथमा दोहोरी, साहित्य अनुरागीहरूले गजल, मुक्तक कविता वाचन गर्ने र प्रबासी नेपालीहरूको आधिकार “नोट चल्ने, भोट नचल्ने? बारे पनी सांकेतिक रूपमा प्रस्तुत हुने केन्द्रीय सदस्य सुरेश भट्ट आश्रिन बताए ।बनभोज कार्यक्रमलाई सभ्य मर्यादित बनाऊन एकाईका सचिव कुमार लामीछानेको नेतृत्वमा १२ जानाको परिचालन समिति गठन गरिएको छ l जस्मा मण्डला रेस्टुरेन्टका संचालक तथा कोषाध्यक्ष तिर्थराज कार्की, संगठन विस्तार प्रमुख संजीव कुमार रंजितकार, उपाध्यक्ष टंक चौलगाई, सनैया एकाईका सल्लाहकार जय शंकर शाह, समिति सदस्य धनपती काफ्ले, विपीन सुनार, एकलाल शर्मा पौडेल, सुशासन समिति प्रमुख महेश गजूरेल र ग्राउण्ड ह्याण्डलिङ्गमा सन्तोष पौडेल रहेका रहेका छन् ।राखिएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार र दान गर्नेलाई सम्मानित पनि गरिने भएको छ lक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न