गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ स्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न स्याङ्गजा सहयोग समाज द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न दीप संञ्चार माघ ५, २०७६ गते ३:४३ मा प्रकाशित दोहा – स्याङ्जा सहयोग समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई अंगिकार गर्दै कतार स्थित हमद हस्पिटल संगको सहकार्यमा हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गत शुत्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो lरक्तदान कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अग्रज व्यक्तित्व, समाजका प्रभुत्व व्यक्ति सामाजिक अभियानता , बिभिन्न बैचारिक सस्थाका प्रमुख , एनआरएनएका अभियान्ता , सामाजिक संघसंस्थाका प्रमुख लगाएत कतारमा कार्यरत अन्य नेपाली सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।करिब २०० जनाको उपस्थितिमा बिहान ८:३० मा सुरु भएको रक्तदान कार्यक्रममा बैसठी जना सहयोगी ब्यक्त्तित्व हरुले रक्तदान गरेका थिए l गण्डकी प्रदेश समन्वय परिषद् कतारका उपअध्यक्ष प्रेम रसाइली बाट सुरु गरिएको रक्तदान स्याङ्गजा सहयोग समाजका सचिव टेक गैरे को रक्तदान बाट अन्त्य गरिएको थियो l“ स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित सस्था आउदो मार्च महिनामा आफ्नो १५ औ वार्षिक उत्सव मनाउने तयारी समेत गरेको छ ।स्थापना कालदेखिनै विभिन्न सामाजिक कार्य हरु गर्दै आएको समाजले विभिन्न सस्था सङ्ग मिलेर रक्तदान कार्यक्रममा भाग लिए पनि आफ्नो आयोजना मा पहिलो रक्तदान कार्यक्रम गरेको हो l समाजका अधक्ष्य अजमत अलिले समय ब्यस्थताको वाबजुत पनि यो महानकार्यमा उपस्थित हरुलाई धन्यवाद व्यक्त गरेका थिए lनेपाली समुदायसँग राम्रो सहकार्य गर्दै आएको कान्तिपुर मेडिकल सेन्टर दोहा कतारले सुक्रवार सपन्न रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्णलाई फ्री मेडिकल चेक अफ गर्ने प्रतिबद्द्ता पनि व्यक्त गरेको छ lक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा