गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न नेपाली व्यवसायी संघ कतार र नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न दीप संञ्चार फागुन ३, २०७६ गते ७:०९ मा प्रकाशित दोहा – नेपाली व्यवसायी संघ कतार र कतार स्थित नेपाली राजदुतावास विच भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न उदेश्यले कतार भित्रिएका र व्यवसायलाई आफ्नो मूख्य श्रोत बनाएका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित यस संघको नयाँ कार्यसमिति (२०२०–२०२४) सदस्यहरुलाई कतार स्थित नेपाली राजदुतावास संग परिचयात्मक भेटघाट तथा समसामयिक अन्तरकृया गराउने यदेश्यले उक्त कार्यक्रम राखिएको हो ।संघको भर्खरै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित कार्यसमतिको पहिलो बैठकले मनोनितबाट चयन गर्नु पर्ने २ जना सदस्यहरु तथा सल्लाहकार समिति, संरक्षक, प्रवक्ता र प्रचार प्रसार विभागलाई समेतलाई पूर्णता दिए संगै यो कार्यक्रम आयोजना गरिएको हो ।भेटघाटका क्रममा संघले नेपाली दुतावासमा दुई वर्ष पहिले नै दुतावासमा सुचिकृत गरिएको यस संघको नयाँ कार्यसमितिको नामावली समेत बुझाएको छ । २०२०/२४का लागि चयन भएका नयाँ कार्यसमितिको नामावली बुझ्दै महामहिम राजदु डा. नारदनाथ भारद्वादजले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै समग्र नेपाल र नेपालीको पहिचानका रुपमा रहेका नेपाली व्यवसायीहरुले सधैं मर्यादित, विश्वसनिय र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताउदै चार वर्षे कार्यकालमा केहि दिर्घकालिन योजना आउनेमा आफू ढुक्क रहेको बताए ।कार्यक्रममा करोडौंको लगानी गरेर व्यवसाय सञ्चालन गर्दा पनि नेपाल सरकारले व्यवसायीलाई पहिचान नगर्दा झन्झटिलो प्रकृया मार्फत श्रम स्वीकृती गर्नु पर्ने व्यवस्था गरेको प्रसंग कोट्याउदै नव निर्वाचित सदयहरुले दु:ख व्यक्त गर्दै दुतावासले यसमा सहजिकरण गरिदिनुहुन आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव रमेश भट्टले गरेका थिए ।नेपाली व्यवसायी संघ २०२०–२४ को कार्यसमितिको नामावली:क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा