गृहपृष्ठ ∕ ग्लोबल ∕ युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालकाे अनुरोध सुर्य बहादुर खवास चैत्र १०, २०७६ गते १०:५० मा प्रकाशित युएई – कोरोना भाईरसका कारण युएई सरकारले नेपालिहरुलाई सामुहिक रूपमा नेपाल फर्काउदै भन्ने समाचार केही अनलाईनमा प्रकासित भए पश्चात नेपाली दुतावसले शनिवार एक प्रेस विज्ञप्ती सार्बजनिक गर्दै समाचारको खण्डन गरेको छ ।अन्य खाडी मुलुकको तुलनामा युएइमा कोरोना भाइरसको प्रभाव कम देखिएको बताउदौ कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई महामहिम राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन् ।राजदुत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पार्दै युएइ सरकारले जारी गरेका सूचना अनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिएकाछन ।अहिलेसम्म युएईमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा