गृहपृष्ठ ∕ ग्लोबल ∕ लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना लण्डनमा चन्द्रमाया गुरूङको निधन सगै नेपाली समुदाय शोकमा, समाजसेवी कुल आचार्यले दिए समवेदना जीएनएन मंसीर २३, २०७७ गते २०:०३ मा प्रकाशित लन्डन (जिएनएन) – कलेजोमा क्यान्सरका कारण बेलायतमा ५० बर्षिया चन्द्रमाया गुरूङको निधन भएको छ ।सोमबार दिउंसो बेलायतको रेडिङस्थित उनकै घरमा निधन भएको उनका आफन्तले बताए । चन्द्रमाया बेलायतमा खोलीएको संस्था तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरूडं की धर्मपत्नीहुन् । मीनप्रसादको नाम बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवीका रुपमा अगाडी आउदछ ।बेलायतका नेपाली समुदायमा चिरपरीचीत व्यवसायी एवं समाजसेवी कुल आचार्यले स्वर्गीय गुरूडं कोअल्पायुमा भएको निधन सगै सिड्गो नेपाली समाज सोकमा डुबेको बताउदै भगवानसग उहाको परिवारमा धैर्य धारणको शक्ती प्रदान गरून भन्दै समवेदना प्रकट गरेका छन् ।गुरूङको निधन भएसगै बेलायतमा रहेका थुप्रै संघ संस्थामा आवद्द लगायत नेपाली समुदायले सामाजीक संजालमा समवेदना दिईरहेका छन् । उनका एक १६ वर्षीय छोरा रहेका छन् ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न