गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन दीप संञ्चार भदौ २७, २०७८ गते २२:२४ मा प्रकाशित एजेन्सी –सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरूले यो समाज गठन गरेका हुन् ।श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चूडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह सचिवमा गोविन्द अवस्थी , कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, नीराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।समाजले त्यहाँ गौरा पर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाङ्कन गरेको छ । अब यो समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरूलाई एकीकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत सङ्गीतको प्रवर्धन गर्ने छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न