गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि दीप संञ्चार भदौ ३१, २०७८ गते २१:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०।७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।स्थानीय समय अनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकाङ्क १।८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ ।यो अवधिमा कार बिक्री ३।९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १।८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ ।महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थव्यवस्थामा सुधार आउन थालेको छ । अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ ।कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो सङ्क्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३।१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ । फर्निचर सामानको कारोबारमा ३।७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १।८ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा ४।६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५।३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ । एएफपीक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न