गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक दीप संञ्चार असोज ११, २०७८ गते २०:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकाले टर्कीलाई रुसी सेनाबाट थप हतियार किन्न नदिने स्पष्ट पारेको छ। यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफूलाई अत्याधुनिक रूसी मिसाइल रक्षा प्रणालीको अर्को ब्याच किन्नबाट रोक्न नसकिने बताएका थिए।अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘यदि टर्की तनाव र प्रतिबन्ध बढाउन चाहँदैन भने उसले रूसबाट अरु हतियार किन्नु हुँदैन। टर्कीले रसियाबाट ‘एस -४००’ मिसाइल रक्षा प्रणाली किनेको छ र त्यसबाट पनि मुक्त हुनु पर्छ। किनभने यो प्रणालीले अमेरिकाको एफ -३५ लडाकू जेटलाई धम्की दिन्छ। उही समयमा सीबीएस न्युजसँगको कुराकानीमा एर्दोआनले टर्कीको रक्षा भण्डार सम्बन्धी निर्णयमा कसैले हस्तक्षेप गर्न नसक्ने वताए ।उनले भने, ‘हाम्रो मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन र हामी मात्र निर्णय गर्छौं। टर्कीले दुई वर्षअघि रुसबाट एस -४००मिसाइल रक्षा प्रणालीको खेप किनेको थियो, अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगायो।भारत पनि रुसमा बनाइने ‘एस -४००’ लँग रेन्ज सरफेस टु एयर मिसाइल सिस्टम किन्न चाहन्छ।यो मिसाइल जमीनबाट हावामा हान्न सक्छ। ‘एस -४००’ संसारको सबैभन्दा प्रभावकारी वायु रक्षा प्रणाली मानिन्छ।यसमा धेरै सुविधाहरु छन्। ‘एस -४००’ ले एक साथ ३६ ठाउँलाई लक्षित गर्न सक्छ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न