गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक दीप संञ्चार असोज ११, २०७८ गते २०:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकाले टर्कीलाई रुसी सेनाबाट थप हतियार किन्न नदिने स्पष्ट पारेको छ। यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफूलाई अत्याधुनिक रूसी मिसाइल रक्षा प्रणालीको अर्को ब्याच किन्नबाट रोक्न नसकिने बताएका थिए।अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘यदि टर्की तनाव र प्रतिबन्ध बढाउन चाहँदैन भने उसले रूसबाट अरु हतियार किन्नु हुँदैन। टर्कीले रसियाबाट ‘एस -४००’ मिसाइल रक्षा प्रणाली किनेको छ र त्यसबाट पनि मुक्त हुनु पर्छ। किनभने यो प्रणालीले अमेरिकाको एफ -३५ लडाकू जेटलाई धम्की दिन्छ। उही समयमा सीबीएस न्युजसँगको कुराकानीमा एर्दोआनले टर्कीको रक्षा भण्डार सम्बन्धी निर्णयमा कसैले हस्तक्षेप गर्न नसक्ने वताए ।उनले भने, ‘हाम्रो मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन र हामी मात्र निर्णय गर्छौं। टर्कीले दुई वर्षअघि रुसबाट एस -४००मिसाइल रक्षा प्रणालीको खेप किनेको थियो, अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगायो।भारत पनि रुसमा बनाइने ‘एस -४००’ लँग रेन्ज सरफेस टु एयर मिसाइल सिस्टम किन्न चाहन्छ।यो मिसाइल जमीनबाट हावामा हान्न सक्छ। ‘एस -४००’ संसारको सबैभन्दा प्रभावकारी वायु रक्षा प्रणाली मानिन्छ।यसमा धेरै सुविधाहरु छन्। ‘एस -४००’ ले एक साथ ३६ ठाउँलाई लक्षित गर्न सक्छ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा