गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा दीप संञ्चार असोज १९, २०७८ गते ९:२३ मा प्रकाशित नेपाली समय अनुसार सोमबार राति संसारभरीका विभिन्न मुलुकका सामाजिक संजाल प्रोयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुक मात्र नभई इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले पनि काम गर्न छोडेका थिए।केहि समय मात्र नभई लगातार ६ घण्टा यो क्रम चलेको थियो झन्डै ६ घण्टा फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफना सबै सामाजी संजाल साइटएपले काम गरन थालेको जनाएको छ।लगातार ६ घण्टा बन्द भएर साइट फेरी सुरु हुँदा सम्म फेसबुकका सिइओ मार्क जुकर्बर्गले भने ६ अर्ब भन्दा बढी अमेरिकी डलर गुमाएका छन्।ब्लुम्बर्गका अनुसारे सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्ये सेप्टेम्बरयता मात्र फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ। सेयर मुल्य घटेसंगै जुकर्बगको सम्पति पनि ओरालो लागेको छ। ब्लुमबर्ग बिलिनियार्स इन्डेक्समा उनि पाँचौ नम्बरमा झरेका छन् यसघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकर्बगलाई पछि पारेका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा