गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ युरोप भ्रमणको जाँदै राष्ट्रपति बाइडेन युरोप भ्रमणको जाँदै राष्ट्रपति बाइडेन दीप संञ्चार कात्तिक ११, २०७८ गते १७:२० मा प्रकाशित काठमाडौँ –राष्ट्रपति जो बाइडेन आफ्नो राष्ट्रपतीय कार्यकालको दोस्रो पटक विदेश भ्रमणका लागि आज युरोप जाने भएका छन् ।पहिलो जि २० शिखर सम्मेलनको लागि रोम हो । जहाँ उनि र अन्य नेताहरूले आपूर्ति श्रृंखला र ऊर्जा मूल्यहरू सहित अन्तर्राष्ट्रिय अर्थतन्त्रले सामना गरि रहेका मुद्दाहरूमा छलफल गर्नेछन्। साथै बाइडेन पोप फ्रान्सिससँग भेट्न भ्याटिकनमा पनि पस्ने छन्।त्यसपछि, यो सिओपी२६ को लागी संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनको लागि ग्लासगो जाने कार्यक्रम रहेको छ ।उनले त्यहाँ एक प्रमुख भाषण दिने छन् । धेरैले यस यात्रालाई बाइडेनका लागि जलवायु परिवर्तन जस्ता महत्वपूर्ण मुद्दाहरूमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय समुदायलाई आश्वासन दिने मौकाको रूपमा हेरेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न