गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि दीप संञ्चार कात्तिक १५, २०७८ गते २१:३० मा प्रकाशित राष्ट्रपति जो बाइडेन अहिले अन्तर्राष्ट्रिय यात्रामा रहेका छन् । सिएनएनका अनुसार राष्ट्रपति बाइडेनलाई कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टि भएको छ ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब) जेन साकी कोरोना संक्रमित भए पछि ह्वाइट हाउसकी उप-प्रेस सेक्रेटरी (पत्रकार उप सचिब )करिन जीन-पियरले उक्त जानकारी सोमबार बिहान दिएकी छिन । गत आइतबार कोरोनाको बाइडेनको जाँच गरिएको हो । पियर बाइडेन संगै यात्रामा रहेकी थिइन् ।संचार सचिब साकी कोरोना सक्रमित भए पछि उप संचार सचिब पियर बाइडेन संग अन्य प्रतिनिधिमण्डल संगै गएकी हुन् ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब)जेन साकी उनले राष्ट्रपति जो बाइडेनलाई अन्तरराष्ट्रिय यात्रा गर्नु अगाडी बिदाई गरेकी थिइन् र भेटेकी थिइन् ।उनि स्कटल्याण्ड मौशम सम्मेलनमा जानु अगाडी बाइडेनले बेलायत प्रवेश गर्नु अगाडी कोरोनाको जाँच गराएका थिए । संचार सचिबले ५ दिन अगाडी बाइडेन संग ६ फिटको दुरी कायम गरि बाहिर बसेको आफ्नो वक्तब्यमा जनाएकी थिइन् । साथै उनले हामीले मुखावरण (मास्क)पनि लगाएको जनाएकी थिइन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न