गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि दीप संञ्चार कात्तिक १५, २०७८ गते २१:३० मा प्रकाशित राष्ट्रपति जो बाइडेन अहिले अन्तर्राष्ट्रिय यात्रामा रहेका छन् । सिएनएनका अनुसार राष्ट्रपति बाइडेनलाई कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टि भएको छ ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब) जेन साकी कोरोना संक्रमित भए पछि ह्वाइट हाउसकी उप-प्रेस सेक्रेटरी (पत्रकार उप सचिब )करिन जीन-पियरले उक्त जानकारी सोमबार बिहान दिएकी छिन । गत आइतबार कोरोनाको बाइडेनको जाँच गरिएको हो । पियर बाइडेन संगै यात्रामा रहेकी थिइन् ।संचार सचिब साकी कोरोना सक्रमित भए पछि उप संचार सचिब पियर बाइडेन संग अन्य प्रतिनिधिमण्डल संगै गएकी हुन् ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब)जेन साकी उनले राष्ट्रपति जो बाइडेनलाई अन्तरराष्ट्रिय यात्रा गर्नु अगाडी बिदाई गरेकी थिइन् र भेटेकी थिइन् ।उनि स्कटल्याण्ड मौशम सम्मेलनमा जानु अगाडी बाइडेनले बेलायत प्रवेश गर्नु अगाडी कोरोनाको जाँच गराएका थिए । संचार सचिबले ५ दिन अगाडी बाइडेन संग ६ फिटको दुरी कायम गरि बाहिर बसेको आफ्नो वक्तब्यमा जनाएकी थिइन् । साथै उनले हामीले मुखावरण (मास्क)पनि लगाएको जनाएकी थिइन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा