गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर दीप संञ्चार मंसीर २०, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जालले सञ्चालनमा नआउँदै एक् बलियिन डलर कमाइ गरेको छ।कम्पनीले लगानीकर्ताबाट करिब १ बिलियन डलर उठाएको हो। दी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक हुनुअघि नै सो रकम उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।विवादस्पद पोष्ट गरेपछि गत जनवरीमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट बन्द गरेको थियो। त्यसपछि रिसले चुर भएका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने घोषणा गरेका छन्।ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।सञ्जाल शुरु नै नभएका बेला अर्ब डरल कमाएपछि ट्रम्लिे भने, ‘सेन्सरशिप र राजनीतिक भेद्भाव अन्त्य गर्न लगानीकर्ताबाट १ बिलियन डलर उठ्नुले ठूलो टेक कम्पनीहरुलाई महत्वपूर्ण सन्देश दिएको छ।’ट्रम्पले भेद्भाव कायम राख्ने ठूला टेक कम्पनीलाई आफ्नो कम्पनीले चुनौति दिने बताए। त्यस्तै कम्पनीले राजनीतिक विचारधाराको आधारमा विना भेद्भाव सबैसँग सन्तुलित नजरले हेर्ने उद्घोष उनले गरे।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा