गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेन तनाब : अमेरिका र रुसका विदशमन्त्रीबीच भेटवार्ताको हुँदै युक्रेन तनाब : अमेरिका र रुसका विदशमन्त्रीबीच भेटवार्ताको हुँदै दीप संञ्चार माघ ७, २०७८ गते १४:१६ मा प्रकाशित एजेन्सी -अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाब बढिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।रसियाले युक्रेनमा अतिक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार चेतावनी दिएका थिए । रसियाले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।उसले युक्रेनमा फेरि हमला गर्न लागेको अमेरिकालगायत उसका गठबन्धन मुलुकहरुले अनुमान गरेका छन् । तर, रसियाले ती आरोप अस्वीकार गर्दै आएको छ ।राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई नेटोमा आबद्ध दिन नहुने बताउँदै आएका छन् । पूर्वीयुरोपमा सैन्य गतिविधि रोक्न रक्षात्मक गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #america, #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न