गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी दीप संञ्चार जेठ २०, २०७९ गते २०:४४ मा प्रकाशित अमेरिकाको ओक्लाहोमाको तुल्सामा भएको गोलाबारीमा बन्कुधारीको आक्रमणमा परि मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी भएको छ ।बन्दुकधारीले ढाड दुखेको भन्दै चिकित्सकको कार्यालयमा गत बुधबार गोली चलाएर चार जनाको ज्यान लिएका व्यक्तिले आत्महत्या गरेको तुलसा प्रहरीले जनाएको छ ।तुल्साका प्रहरी प्रमुख वेन्डेल फ्र्याङ्कलिनले गोली हान्ने माइकल लुइसको दुई साताअघि ढाडको शल्यक्रिया भएको र थप उपचारको खोजीमा निरन्तर दुखेको गुनासो गरेको बताए।“हामी यस मूर्खतापूर्ण त्रासदी पछि पीडितका परिवारहरू प्रति शोक व्यक्त गर्छौं,” फ्र्याङ्कलिनले भने। लुइसले आफ्नो हाडजोर्नी चिकित्सक (अर्थोपेडिक सर्जन)डा. प्रेस्टन फिलिप्सलाई मंगलबार फेरि भेटे र आक्रमणमा गर्नु अघि बुधबार थप उपचार खोज्न बोलाएका थिए ।फ्र्याङ्कलिनले भने कि उनीहरूले लुइसबाट एउटा चिठी भेट्टाए, जसमा उनले आफ्नो शल्य चिकित्सक र उसको बाटोमा आउने जो कोहीलाई मार्ने योजना बनाएको बताए।फ्र्याङ्कलिनले अन्य पीडितहरूमा चिकित्सक स्टेफनी हुसेन, अमान्डा ग्लेन र विलियम लभ रहेको बताए ।ग्लेन त्यहाँ काम गर्ने कर्मचारी थिए भने लभ एक बिरामी थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न