गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु दीप संञ्चार असार ३, २०७९ गते २०:५९ मा प्रकाशित अमेरिकाको अलाबामाको गिर्जाघर(चर्च)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सको एउटा गिर्जाघर भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सस्थित सेन्ट स्टीफन्स एपिस्कोपल गिर्जाघर ९चर्च०मा गत बिहीबार साँझ बन्दुकधारीले गोली चलाउदा दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको वेस्टाभिया हिल्स प्रहरी विभागले जनाएको छ।बेलुका ६ः२२ बजेतिर घटनाबारे प्रहरीलाई सचेत गराइएको थियो।प्रहरी प्रमुख शेनवेयरले पत्रकार भेलामा एकल संदिग्ध गिर्जाघरको बैठकमा प्रवेश गरे र गोली चलाउन थालेको उनले बताए ।उनले अर्को पत्रकार सम्मेलन शुक्रबार बिहान हुने बताए । गोली प्रहार गर्ने संदिग्ध प्रहरी हिरासतमा छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा