गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु दीप संञ्चार असार ३, २०७९ गते २०:५९ मा प्रकाशित अमेरिकाको अलाबामाको गिर्जाघर(चर्च)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सको एउटा गिर्जाघर भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सस्थित सेन्ट स्टीफन्स एपिस्कोपल गिर्जाघर ९चर्च०मा गत बिहीबार साँझ बन्दुकधारीले गोली चलाउदा दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको वेस्टाभिया हिल्स प्रहरी विभागले जनाएको छ।बेलुका ६ः२२ बजेतिर घटनाबारे प्रहरीलाई सचेत गराइएको थियो।प्रहरी प्रमुख शेनवेयरले पत्रकार भेलामा एकल संदिग्ध गिर्जाघरको बैठकमा प्रवेश गरे र गोली चलाउन थालेको उनले बताए ।उनले अर्को पत्रकार सम्मेलन शुक्रबार बिहान हुने बताए । गोली प्रहार गर्ने संदिग्ध प्रहरी हिरासतमा छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न