गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु दीप संञ्चार असार ६, २०७९ गते १८:४२ मा प्रकाशित अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ७ सय ७५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३१३ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन २० का दिनका दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा कुनै वृद्धि भएको छैन भने अहिले सम्म कूल ८ करोड ६१ लाख २७ हजार ७० जना संक्रमित भएका छन् । हाल अस्पतालमा ३० हजार २ सय १० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर५ ५ वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ३ सय ८० जना भर्ना भएका छन् भने १० ५ भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख ९ हजार ८ सय ९३ जना मानिसको कोभिड(१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड १९ लाख २४ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६।८ ५ र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.३ ५ पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ४७ लाख ४६ हजार १८ सय १ सय ३८ जनाले लिई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ९१ लाख ९८ हजार पुगेको छ ।अमेरिकाको ५० वटै राज्यहरु कोभिड-१९ बाट सबै भन्दा ज्यादा क्यालिफोर्नियामा ८२ जना ,वाशिंगटन राज्यमा २४ ,टेक्ससमा १४ ,टेनेसीमा २५ जना ,कोलोराडोमा १७ जना ,न्यूयोर्कमा १६ जना सहित विभिन्न राज्यहरुमा बिभिन्न संख्यामा मृत्यु भएको तथ्यांक छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न