गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी प्रतिज्ञा गरिएको प्रक्षेपास्र प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने : अमेरिकी रक्षा अधिकारी दीप संञ्चार असार ११, २०७९ गते १७:२० मा प्रकाशित युक्रेनलाई सहयोग गर्ने क्रममा सबै प्रतिज्ञा गरिएको रकेट ( प्रक्षेपास्र)प्रणाली जुलाईको मध्यमा युक्रेनमा पुग्ने अमेरिकी रक्षा अधिकारीले बताए ।अमेरिकाले युक्रेनलाई प्रतिज्ञा गरेको चार उच्च गतिशिलता तोपखाना प्रक्षेपास्र प्रणाली ९हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम०को पहिलो समूह अमेरिकामा भएकोले नयाँ घोषणा गरिएको चार एचआइएमएआरएस समूह “जुलाईको मध्य” सम्ममा हस्तान्तरण गरिनेछ अमेरिकी रक्षाका एक वरिष्ठ अधिकारीले बताए ।युक्रेनीहरूको अर्को छोटो सैन्य दल प्रणालीहरू सञ्चालन गर्न प्रशिक्षणमा रहेको अधिकारीले पत्रकारहरूलाई बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा