गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस दीप संञ्चार असार ११, २०७९ गते १७:३० मा प्रकाशित अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ ।सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भै रहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला राष्ट्रका लागि ‘दुःखको दिन’ भएको बताएका छन् ।राष्ट्रपति जो बाइडेन,सभामुख न्यान्सी पेलोसी लगायतले व्यापक बिरोध गरेका छन् भने यता रिपब्लिकनहरुले खुशी व्यक्त गरेका छन् । अमेरिकाका जताततै र विभिन्न राज्यहरुमा बिरोध जुलुस प्रदर्शन भै रहेको छ । सर्वोच्च अदालत अगाडी जुलुस प्रदर्शन भएको छ ।सर्वोच्च अदालतका न्यायाधिशहरुले ६-३ ले पारित गरेका छन् । अमेरिकी सर्वोच्च अदालतमा हाल ६ जना रुढीवादी न्यायाधिश(रिपब्लिकन) तथा ३ जना (डेमोक्र्याट )उदारवादी रहेका छन् ।सदनकी सभामुख न्यान्सी पेलोसीले उक्त निर्णयलाई “महिलाको अनुहारमा थप्पड” भनि आक्रोश व्यक्त गरेकी छिन ।सर्वोच्च अदालतले शुक्रबार आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । बिश्वका अत्यधिक नेताहरुले अमेरिकी सर्वोच्चको निर्णय प्रति बिरोध गरेका छन् । सयुक्त राष्ट्र संघले पनि सर्वोच्च अदालतको निर्णय प्रति बिरोध जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न