गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका दीप संञ्चार असार १८, २०७९ गते १९:४१ मा प्रकाशित अमेरिकाको मिनेसोटा राज्यको एक तालमा प्रहरीले १ बालक मृत फेला पारेका छन् भने अन्य २ जना हराइरहेका प्रहरीले जनाएका छन् । प्रहरीहरुका अनुसार हत्या भएको हुन सक्ने बताए ।मिनेसोटाका प्रहरी अधिकारीहरूले गत शुक्रबार ढिलो उद्धार र पुनस् प्राप्ति गर्ने प्रयासहरू गरि रहेका छन ।तीन बच्चाकी आमा जसमध्ये सबै ५ वर्ष मुनिका देखिन्छन । प्रहरीका अनुसार आमा पनि हराइ रहेकी जनाएका छन् । सेन्ट पलको उत्तरमा रहेको भाडनेस ताल नजिकै उनको गाडी (कार) र बच्चाहरूको जुत्ताको जोडी प्रहरीले फेला पारेका छन् ।“हामीलाई अझै थाहा छैन कि उनीहरूको आमा कहाँ छिन्, तर हामी यसलाई सम्भावित तीन जनाको हत्या भएको ठान्छौ ,” राम्से काउन्टी शेरिफ बब फ्लेचरले शुक्रबार एक पत्रकार सम्मेलनमा भने।स्थानीय समय अनुसार शुक्रबार बिहान १०:३० घटना बारेमा प्रहरीलाई खबर गरिएको थियो भने प्रहरीले दिउँसो ४ बजेतिर तालमा प्रतिक्रिया दिएको बताएका छन ।शुक्रबार साँझ पानी गस्ती र गोताखोर टोलीहरूले मानवरहित यान (ड्रोन) र अन्य स्रोतहरू प्रयोग गरेर सक्रिय रूपमा खोजी गरिरहेका फ्लेचरले बताए ।क्याटेगोरी : अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न