गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १५ जनामा कोरोना संक्रमित, ४३९ जनाको मृत्यु दीप संञ्चार साउन १०, २०७९ गते १७:३२ मा प्रकाशित मेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २८ हजार १५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४३९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुलाई २६ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा १०% वृद्धि भएको छ भने अहिले सम्म कूल ९ करोड ४ लाख १५ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ४२ हजार ८ सय ६२ जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १२% वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ८ सय २९ जना भर्ना भएका छन् भने १२%भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख २३ हजार ८ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड २९ लाख ५० हजारले १ सय ९४ ले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७७ % र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.८ % पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ७४ लाख ६८ हजारले लिई सकेका छन् । यसैगरी ५० बर्ष भन्दा माथिले दोश्रो अभिवर्धक खोप (बुस्टर)१ करोड ९० लाख ९४ हजारले ८ सय ६६ ले लगाई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २६ करोड १२ लाख ४ हजार पुगेको छ । यसैगरी १२ बर्ष माथिका बालबालिकाले ७५.५ % र ५ बर्ष भन्दा माथिका बालबालिकाहरुले ७१.४ % पूर्ण खोप लगाई सकेका छन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #कोरोना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न