गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या अमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या दीप संञ्चार साउन १३, २०७९ गते १६:२२ मा प्रकाशित अमेरिकाको कनेक्टिकट राज्यमा एक आमाले आफ्नो ज्यान लिनुअघि आफ्ना तीन सन्तानको हत्या गरेको ड्यानबरी प्रहरी विभागले बिहीबार बताएको छ ।प्रहरीले आमा ३६ वर्षीया सोनिया लोजा र उनका तीन छोराछोरी १२ वर्षीय जुनियर पञ्जोन रहेको बताएका छन । यसै अन्य सन्तानहरुमा १० बर्षिय जोसेलिन पञ्जोन र ५ बर्षका जोनल पञ्जोन रहेका छन।“हाम्रो शहरमा हिजो साँच्चिकै डरलाग्दो घटना भयो र हामी दुखद क्षतिप्रति शोक व्यक्त गर्दछौं। आगामी दिनहरूमा ड्यानबरी सरकारी बिधालयहरु र ड्यानबरी शहरको सहकार्यमा मानसिक स्वास्थ्य र परामर्श सेवाहरू प्रदान गरिनेछ। निर्दोषको ज्यान लिइएको छ।ड्यानबरीका नगर प्रमुख डिन एस्पोसिटोले एक विज्ञप्तिमा भने।स्थानिय सॅचार माध्यमका अनुसार विचलित र रोइरहेको कसैले ९११ मा खवर गरे प्रहरीले गत बुधबार राति चारै शव फेला पारेका थिए ।आमाले आत्महत्या गर्नुअघि छोराछोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।शव परीक्षणको लागि बिहीबारको फार्मिंगटन कनेक्टिकटको मुख्य चिकित्सा परीक्षकको कार्यालयमा निर्धारित गरिएको अधिकारीले बताए।घरमा अन्य दुई वयस्कसँग परिवार बसेको प्रहरीले जनाएका छन।प्रहरीहरु घटनास्थलमा पुग्दा वयस्कहरू उपस्थित थिएनन्, तर उनीहरू र परिवारका अन्य सदस्यहरूलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #आत्महत्या, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा