गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या अमेरिकाको कनेक्टिकट राज्यमा ३ सन्तानको हत्या गरेर आमाले पनि गरिन् आत्महत्या दीप संञ्चार साउन १३, २०७९ गते १६:२२ मा प्रकाशित अमेरिकाको कनेक्टिकट राज्यमा एक आमाले आफ्नो ज्यान लिनुअघि आफ्ना तीन सन्तानको हत्या गरेको ड्यानबरी प्रहरी विभागले बिहीबार बताएको छ ।प्रहरीले आमा ३६ वर्षीया सोनिया लोजा र उनका तीन छोराछोरी १२ वर्षीय जुनियर पञ्जोन रहेको बताएका छन । यसै अन्य सन्तानहरुमा १० बर्षिय जोसेलिन पञ्जोन र ५ बर्षका जोनल पञ्जोन रहेका छन।“हाम्रो शहरमा हिजो साँच्चिकै डरलाग्दो घटना भयो र हामी दुखद क्षतिप्रति शोक व्यक्त गर्दछौं। आगामी दिनहरूमा ड्यानबरी सरकारी बिधालयहरु र ड्यानबरी शहरको सहकार्यमा मानसिक स्वास्थ्य र परामर्श सेवाहरू प्रदान गरिनेछ। निर्दोषको ज्यान लिइएको छ।ड्यानबरीका नगर प्रमुख डिन एस्पोसिटोले एक विज्ञप्तिमा भने।स्थानिय सॅचार माध्यमका अनुसार विचलित र रोइरहेको कसैले ९११ मा खवर गरे प्रहरीले गत बुधबार राति चारै शव फेला पारेका थिए ।आमाले आत्महत्या गर्नुअघि छोराछोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ ।शव परीक्षणको लागि बिहीबारको फार्मिंगटन कनेक्टिकटको मुख्य चिकित्सा परीक्षकको कार्यालयमा निर्धारित गरिएको अधिकारीले बताए।घरमा अन्य दुई वयस्कसँग परिवार बसेको प्रहरीले जनाएका छन।प्रहरीहरु घटनास्थलमा पुग्दा वयस्कहरू उपस्थित थिएनन्, तर उनीहरू र परिवारका अन्य सदस्यहरूलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #आत्महत्या, #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न