गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ मेरिल्याण्ड राज्यमा गोली प्रहारबाट ५ पीडित मध्ये ३ बालबालिकाको मृत्यु मेरिल्याण्ड राज्यमा गोली प्रहारबाट ५ पीडित मध्ये ३ बालबालिकाको मृत्यु दीप संञ्चार भदौ २५, २०७९ गते २०:१२ मा प्रकाशित अमेरिकाको मेरिल्याण्ड राज्यमा गोली प्रहारबाट ५ पीडित मध्ये ३ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।दुई वयस्क र तीन बालबालिकालाई मेरिल्याण्डको एउटा घरमा गत शुक्रबार गोली हानेर मारिएको अवस्थामा प्रहरीले फेला परेको बताए । कसैले ९११ मा उक्त घटनाको जानकारी गराएको अधिकारीहरूले भने।मेरिल्याण्डको सेसिल काउन्टी शेरिफ स्कट एडम्सका अनुसार एक पुरुष, एक महिला र तीन बालबालिका ५ कक्षा ,७ कक्षा र ८ कक्षामा अध्ययनरत एल्क मिल्सको ठूलो दुई तले घरमा शुक्रबार बिहान फेला पारेका थिए ।अधिकारीहरूले पीडितहरूको पहिचान गर्न सकेका छैनन भने वासिन्दाहरुलाई कुनै खतरा नभएको बताए।गोलाबारी बाल्टिमोरको ६० माइल ९९७ किलोमिटर० उत्तरपूर्व र डेलावेयर राज्यको पश्चिम केही माईलको दूरीमा जङ्गलले घेरिएको आवासीय सडकहरूको क्षेत्रमा भएको थियो।तीन बालबालिका र एक महिलालाई गोली हानेर मारिएको एक व्यक्तिले बिहान ९ बजेपछि प्रहरी सहायकहरूलाई घरमा बोलाए, एडम्सले भने। अधिकारी घरमा प्रवेश गरे पछि रएक व्यक्तिलाई पनि मृत फेला पारे। मृतकको नजिकै अर्ध स्वचालित हाते बन्दुक राखिएको थियो ।शव घरका विभिन्न ठाउँमा थिए भनि डब्लुटिओपिले समाचार लेखेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #breaking, #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा