गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा तल्लो सदनमा रिपब्लिकनको बहुमत हुने ,सिनेटमा अझै अन्योल अमेरिकामा तल्लो सदनमा रिपब्लिकनको बहुमत हुने ,सिनेटमा अझै अन्योल दीप संञ्चार कात्तिक २४, २०७९ गते २२:०१ मा प्रकाशित गत नोभेम्बर ८ मा सम्पन्न भएको मध्यावधि निर्वाचनको मत गणना अझै जारी रहेको छ भने अमेरिकी प्रतिनिधि सभामा रिपब्लिकनले बाजी मर्ने अहिले सम्मको नतिजा अनुसार देखिएको छ ।नतिजा संगै रिपब्लिकनको तर्फबाट सभामुख चयन हुनेछ । न्यान्सी पेलोसी हट्ने छिन । तल्लो सदनमा बहुमत ल्याउन कम्तिमा २१८ स्थान ल्याउने दलको बहुमत हुनेछ र सोही दलले नेतृत्व गर्ने छ ।अहिले सम्मको चुनाव नतिजा अनुसार रिपब्लिकनले २१० स्थान र डेमोक्र्याटिक दलले १९७ स्थान ल्याई सकेका छन् । यसैगरी माथिल्लो सदन सिनेटमा ४८र४८ स्थान ल्याउन दुवैदल सफल भएका छन् ।तर एरिजोना ,नेभादा र जर्जिया राज्यको सिनेटको नतिजा आउन बाकि रहेको छ । तर जर्जियाको उम्मेदवारहरुले ५० ५ भन्दा माथि मत ल्याउन नसकेकोले डिसेम्बर ६ मा फेरी चुनाव हुने छ भनि एबिसीन्युजले लेखेको छ ।अझै थुप्रै राज्यहरुमा मतपेटिकामा आएका मतहरु गन्ने काम जारी रहेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न