गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउ बाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउ दीप संञ्चार पुस २२, २०७९ गते १६:५६ मा प्रकाशित अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमण अघि मेक्सिकोले “एल चापो” का छोरालाई पक्राउ गरेको छ ।मेक्सिकोका सुरक्षा बलहरूले ओभिडियो गुज्म्यानलाई पक्राउ गरेको जनाएको छ । संयुक्त राज्य अमेरिकाले खोज गरेको एक कथित लागूऔषध तस्कर र सिनालोआ कार्टेल९उत्पादक संघ०का पूर्व प्रमुख ह्वाकिन “एल चापो” गुजम्यानका छोराहरूमध्ये एकलाई बिहीबार बिहान संचालन गरेको कारवाईमा पक्राउ गरेको छ ।रक्षा सचिव लुइस क्रेसेन्सियो स्यान्डोभलका अनुसार सेना र राष्ट्रिय सुरक्षाकर्मीहरूले “एल चापो” को एक छोरालाई समातेको बताए ।यस पटक सिनालोआका स्थानीय र राज्य अधिकारीहरूले बासिन्दाहरूलाई भित्रै बस्न चेतावनी दिएका छन् । स्थानीय सरकारी गतिविधिहरू निलम्बित गरेका छन् र बिद्यालयहरू बन्द गरिएको छ । मेक्सिकोको सेनाले कुलियाकानको विमानस्थल समेत बन्द गरेको छ।लोपेज ओब्राडोरले द्विपक्षीय वार्ताका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन ,क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग उत्तर अमेरिकी नेताहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिन अघि उनीलाई पक्राउ गरिएको हो । लागुऔषधको तस्करी र अध्यागमनको सेरोफेरोमा नेताहरूसंग वार्तालाप हुने अपेक्षा गरिएको एबिसीन्युजले समाचारमा उल्लेख गरेको छ ।अमेरिकी विदेश विभागले ओभिडियो गुज्मान-लोपेजलाई गिरफ्तार गर्ने वा दोषी ठहराउने जानकारीको लागि ५० लाख ९५ मिलियन ०सम्मको इनाम प्रस्ताव गरेको थियो।तस्बिर कृतज्ञता :सेड़ेना मेक्सिकोक्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न