गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ युरोप र एसियाभर देखियो वर्ड फ्लू युरोप र एसियाभर देखियो वर्ड फ्लू दीप संञ्चार कात्तिक ३०, २०७८ गते १७:५४ मा प्रकाशित काठमाडौँ –पछिल्लो समयमा युरोप र एसियाभर वर्ड फ्लू देखा परेको छ । प्राणीहरुको स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन ९ओआइई० ले पछिल्लो समय एसिया र युरोपका अधिकांश देशहरुमा वर्ड फ्लू्र देखिएको जनाएको छ ।वर्ड फ्लू्रको सबैभन्दा बढी असर दक्षिण कोरियामा देखिएको छ । वर्ड फ्लूकाकारण दक्षिण कोरियामा ७ लाख ७० हजार कुखुरा नष्ट गरिएको विवरण सार्वजनिक भएको छ । त्यस्तै, उत्तरपूर्वी जापानमा पनि फ्लूको महामारी देखिएको छ । जापानमा सन् २०२१ को हिउँदपछि पहिलो पटक वर्ड फ्लू्र देखिएको हो ।त्यस्तै, नर्वेका सात हजार चराचुरुङ्गीमा वर्ड फ्लूको नयाँ भेरियन्ट एच५एन१ देखिएको छ । जंगली हाँसमा वर्ड फ्लू्रको उच्च भेरियन्ट देखा परेपछि बेल्जियम सरकारले कुखुरालाई घरभित्रै राख्न निर्देशन दिएको छ । त्यस्तै, फ्रान्स र नेदरल्यान्डमा पनि फ्लू नियन्त्रणका विभिन्न कदम कदम चालिएका छन् ।भारत र मध्येपूर्वका केही क्षेत्रमा पनि वर्ड फ्लू्र देखिएको छ । चीनमा जुनमा पहिलो पटक वर्ड फ्लूको नयाँ भेरियन्ट एच१०एन३ भाइरस देखिएको थियो । चीनमा एच५एन६ एभियन इन्फ्ल्युन्जाका २१ ओटा घटना देखिएका छन् ।क्याटेगोरी : एसिया, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न