गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा १३ औं रिमिक्स धमाका अब मलेसियाका तीन ठूला शहरमा सैलेस सौगात पुस २४, २०७६ गते २२:२५ मा प्रकाशित जोहोरबारु – मलेसियाको तिन ठूला शहरमा १३ औं रिमिक्स धमाका हुने भएको छ । चाइनिज नयाँ बर्षको अवसर पारेर नेपाली ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको हो ।रिमिक्स धमाकाले लामो समय देखि नै मलेसियामा रहेका नेपालीहरु माझ नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिदै आइरको थियो । तर केहि समय यता निरन्तरता दिन नसके पनि यस पटक रिमिक्स धमाका मलेसियामा पुनः सुचारु गर्न लागिएको कार्यक्रम आयोजक राजेस श्रेष्ठले बताए।यहि जनवारी २६ सनिवारका दिन बातुपहाड, जनवारी २७ आइतबारका दिन चेम्मेर्लाङ जोहोरबारु र जनवारी २८ सोमबारका दिन क्लालम्पुरमा हुने आयोजक कमिटिले बताएको छ।स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति दिने उक्त कार्यक्रमका लागी नेपाल बाट गायक प्रमोद खरेल मोडल, अनु चौधरी, गायक बिबेक लामा, गायक राम्जी खाण र एलिना रायमाझि आउने भएका छन्।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न