राजा चार्ल्स तृतीयद्वारा राष्ट्रको नाममा सम्बोधन

जिएनएन – बेलायतका राजा चार्ल्स तृतीयले राष्ट्रका नाममा सम्बोधन गरेका छन ।
उनले अहिले अमेरिकी पूर्वीय समय दिउसो १ बजे सम्बोधन गरेका हुन् । राजा चार्ल्स आजै मात्र स्कटल्याण्ड महलबाट लन्डन आएका हुन् । उनले सम्बोधन गर्दै भने, ‘आज म तपाईसँग गहिरो दुःखको भावनाको कुरा गर्छु ।
“उहा जीवन भर महारानी , मेरी प्यारी आमा, मेरो लागि र मेरो सम्पूर्ण परिवारको लागि प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।” महारानी एलिजाबेथको जीवन ओजस्वीपूर्ण रहेको थियो ,उनले भने ।
७० वर्षभन्दा बढी समयसम्म मेरी आमाले रानीको रूपमा धेरै राष्ट्रका जनताको सेवा गरिन्,’ उनले थपे। उनले अगाडी भने रानीले बलिदानहरू गरिन् र उनको समर्पण “परिवर्तन र प्रगतिको समयमा,आनन्द र उत्सवको समयमा, र उदासी र क्षतिको समयमा” बलियो रह्यो। “महारानीले प्रेरित गरेको स्नेह, प्रशंसा र सम्मान उनको शासनकालको पहिचान बनेको छ,” उनले भने।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, बेलायत
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस