गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ बाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग बाबुको मृत्यु पछि बिचल्ली परिवारलाई जन सम्पर्क समिती साईप्रस र डेनमार्कको आर्थिक सहयोग पुष्पा मिश्र पुस २२, २०७६ गते १९:२४ मा प्रकाशित निकोसिया – ऋण तिर्न नसकेर आत्माहत्या गरेका परिवारलाई नेपाली जन सम्पर्क समिती साईप्रस र डेनमार्कले आर्थिक सहयोग गरेका छन् ।फोटो: सीता अर्यालश्रीमतीको उपचार गर्नका लागि लिएको ऋणबाट उत्रीन नसकेपछि धादिङका यमबहादुरले घर नजिकैको टाँकीको रूखमा झुन्डीएर आत्महत्या गरेको थिए ।फोटो: पुष्पा मिश्रउक्त दु:खद खबर पाउने बित्तिकै अभियान चालेका समितीले आर्थिक संकलन गरि हस्तान्तरण गरेको हो । जस्मा नेपाली जन सम्पर्क समिती साईप्रसले एक लाख एक सय रुपौयाँ र नेपाली जनसम्पर्क समिती डेनमार्कले पचास हजार रुपैयाँ सहयोग गरेका छन् ।फोटो: पुष्पा मिश्रनेपाली काङ्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले यमबहादुरको घरमै गएर उनका बालबालिकालाई स्थानीय बिद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधी र नेपाली कांग्रेस धादिङका नेताहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।फोटो: सीता अर्यालप्रवक्ता शर्माले आफ्नो तर्फबाट पनि दस हजार थप गरी एकलाख साठी हजार एक सय रुपयांँ उनीहरुको पठन-पाठन र जीविकोपार्जनमा सहयोग पुगोस भनेर जन संपर्क समितीका साथीहरुको आग्रहमा आफूले सहयोग हस्तान्तरण गरेको बताए ।फोटो: पुष्पा मिश्रबाबुको निधन भए पछि १२ बर्षिय करिना मगरले आफ्नी बिरामी आमा र साना भाईबहिनीलाई स्याहार गर्दै आएकी छिन् । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला, नेपाली कांंग्रेस सभापति उद्धब बराल, पूर्व सभापति रामनाथ ढकाल, बाशुदेव तिमिल्सेना, जनसम्पर्क समिति साइप्रसकी सदस्य कुशुम गुरुङ लगायत अन्य स्थानीय प्रतिनिधिहरु र पत्रकारहरु करिनाको घरमै भेला भएर उक्त रकम हस्तान्तरण गरिएको हो । खबर सुनेर स्तब्ध भैइ जन संपर्क समितिका साथीहरुलाई अनुरोध गरे पछि उक्त सहयोग संकलन भएको समितिकी सभापति सीता अर्यालले बताउनु भयो ।क्याटेगोरी : यूरोपट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमाल्टामा २८६०औं सोनाम ल्होछार कार्यक्रम भव्यरुपमा सम्पन्न, एनसीसी अध्यक्ष खनाल…उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…एनआरएनए यूकेको कार्यसमिति विस्तार, सदस्यमा क्षमता ढकाल मनोनित, को हुन्…युरोप र एसियाभर देखियो वर्ड फ्लू धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न